विपक्षीसँग भेट्दै राष्ट्रपति
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २२:३२:२५
७ जेठ, काठमाडौं । विपक्षीहरुले वहुमत जुटाएको खबर पाउने वित्तिकै शीतल निवास हान्निएका प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा वहुमत रहेको दाबा पेश गर्दै बाहिरिएका छन् । ओलीले एमालेको १२१ र जनता समाजवादी पार्टीको १६ जनाको हस्ताक्षर बुझाएर फर्किएको स्रोतको दाबी छ ।
तर एमालेकै २७ जना सांसद्ले भने ओलीको पक्षमा नभई कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका छन् । स्वयं माधव नेपाल अहिले विपक्षी गठबन्धनसँगै शीतल निवासमै छन् ।
एकजना संविधान विद्वका अनुसार, धारा ७६(५) भनेको पार्टीसँग सम्बन्धित छैन । यो त सांसद्हरुका लागि मात्रै गरिएको व्यवस्था हो । त्यसैले माधव पक्षका सांसद्ले सनाखत गरेपछि त्यही आधिकारिक मान्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार