माधव नेपाल पक्षका २३ सांसदले गरे हस्ताक्षर
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १८:१५:४
१० जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा एमालेको असन्तुष्ट माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेको दाबी गरिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका हुन् । केहीबेरमा सर्वोच्च अदालतमा सशरीर उपस्थित भएर रिट दर्ता गर्ने तयारी छ ।
सर्वोच्च जानुअघि नेकपा एमालेको नेता माधवकुमार नेपाललगायतका नेता सिंहदरबारमा भेला भएका हुन् । हिजो २१ सांसदले हस्ताक्षर गरेकोमा आज थप ९ सांसदले हस्ताक्षर गरेसँगै सांसदको संख्या २३ पुगेको हाे ।
अहिले माधव नेपाल पनि सिंहदरबारमा पुगेका छन् भने विपक्षी गठबन्धनका अरु सांसद र शीर्ष नेताहरु पनि सिंहदरबारमा रहेका छन् । विपक्षी गठबन्धनका नेताहरुले कांग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।
यी हुन् हस्ताक्षर गर्ने सांसदहरू
क्र.सं. | नयाँ हस्ताक्षर | यसअघिका हस्ताक्षर | कैफियत |
१ | कल्याणी खड्का | कल्याणी खड्का | |
२ | कृष्णलाल महर्जन | कृष्णलाल महर्जन | |
३ | घनश्याम भुसाल | घनश्याम भुसाल | |
४ | जीवनराम श्रेष्ठ | जीवनराम श्रेष्ठ | |
५ | झपट रावल | झपट रावल | |
६ | झलनाथ खनाल | झलनाथ खनाल | |
७ | दीपकप्रकाश भट्ट | दिपकप्रकाश भट्ट | |
८ | नारायण खतिवडा | नारायण खतिवडा | |
९ | निरादेवि जैरू | निरादेवी जैरु | |
१० | पुष्पाकुमारी कर्ण कायस्थ | पुष्पाकुमारी कर्ण कायस्थ | |
११ | भवानीप्रसाद खापुङ | भवानी प्रसाद खापुङ | |
१२ | भीमबहादुर रावल | भीमबहादुर रावल | |
१३ | माधवकुमार नेपाल | माधवकुमार नेपाल | |
१४ | मुकुन्द न्यौपाने | मुकुन्द न्यौपाने | |
१५ | मेटमणी चौधरी | मेटमणी चौधरी | |
१६ | यज्ञराज सुनुवार | यज्ञराज सुनुवार | |
१७ | रामकुमारी झाँक्री | रामकुमारी झाँक्री | |
१८ | लक्ष्मीकुमारी चौधरी | लक्ष्मीकुमारी चौधरी | |
१९ | विरोध खतिवडा | विरोध खतिवडा | |
२० | सरलाकुमारी यादव | सरला यादव | |
२१ | सुरेन्द्र पाण्डे | सुरेन्द्र पाण्डे | |
२२ | सोमप्रसाद पाण्डे | सोमप्रसाद पाण्डे | |
२३ | कलिला खातुन | नयाँ थपिएको | |
२४ | गणेश पहाडी | हस्ताक्षर नगर्ने | |
२५ | गोकर्ण विष्ट | हस्ताक्षर नगर्ने | |
२६ | पवित्रा निरौला खरेल | हस्ताक्षर नगर्ने | |
२७ | राजबहादुर बुढा | हस्ताक्षर नगर्ने |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १५, २०८१ शनिबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार