आज वकीलहरुसँग छलफल गर्दै सभामुख
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १६:१८:९
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध जनमत निर्माण गर्न सभामुख अग्निप्रसाद सापकोटाको सकृयता तीब्र भएको छ ।
आज दिउँसो १ बजे सभामुखले यसबारे छलफल गर्न कानूनविद्व, वरिष्ठ अधिवक्ता र संवैधानिक कानूनका ज्ञाताहरुलाई बानेश्वरस्थित संसद भवनमा डाकेकाे सभामुखका प्रेस सल्लाहाकार श्रीधर पौडेलले नेपालबहस डटकमलाई जानकारी दिए ।
यसअघि जेठ ११ गतेसम्म पनि सापकोटाले पूर्व सभामुखहरुसँग यस्तै बैठक आयोजना गरेका थिए । उक्त बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक ठहर गरेको थियो ।
प्रतिनिधिसभा विघटन भएपछि परामर्शमा रहेका सभामुख सापकोटाले आज संविधानविद, कानुन एवम् न्यायिक क्षेत्रका विज्ञहरूसँग छलफल गर्दैछन्। प्रतिनिधिसभा विघटनका विषयमा परामर्श गरेर राय सल्लाह सुझाव लिन लागिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार