अमेरिकाको क्यालिफोर्निया गोली चल्दा ९ जनाको ज्यान गयो
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १६:३६:५३
१३ जेठ, एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले रेल यार्डमा गोली चलाउँदा ९ जनाको ज्यान गएको छ। अधिकारीहरुका अनुसार ट्रान्सपोर्टेसन अथोरिटीका एक कर्मचारी पनि छन्।
बीबीसीका अनुसार गोली चलाउने पनि त्यहीँको कर्मचारी हो र उसको पनि मृत्यु भएको छ। रेल यार्डमा गोली काण्ड गर्नुअघि उसले आफ्नो घरमा पनि आगो लगाएको थियो।
गन भायलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा मास सुटिङका २३० वटा घटना भइसकेका छन्। चार वा त्यसभन्दा बढी मानिसको ज्यान एउटा गोली काण्डमा गएको खण्डमा त्यसलाई मास सुटिङ भनिन्छ।
क्यालिफोर्नियाको स्थानीय प्रशारक सीबीएसका अनुसार रेल कर्मचारीको बैठक चलिरहँदा गोली चलेको थियो। प्रहरी घटनास्थल पुग्दा पनि गोली चलिरहेकै थियो।
बन्दुकधारी ५७ वर्षीय स्यामुअल कसीडी हो। स्यामुअल र प्रहरीबीच गोली हानाहान नभएकाले उसले आफूलाई पनि गोली हानेको अनुमान गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार