शुक्रबार , असार ११, २०७८

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत बेरोजगार मध्ये जम्मा ४ प्रतिशतलाई रोजगारी !

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत बेरोजगार मध्ये जम्मा ४ प्रतिशतलाई रोजगारी !

१५ जेठ, काठमाडौं । सरकारको महत्वकांक्षी कार्यक्रम अन्तर्गत रहेको प्रधामन्त्री रोजगार कार्यक्रममा रोजगारी पाउन सूचीकृत भएका बेरोजगार मध्ये जम्मा ४ प्रतिशतले मात्र चालु आर्थिक बर्षमा रोजगार प्राप्त गरेका छन् ।

चालु आर्थिक बर्षमा ७ लाख ४३ हजार ५ सय ३ बेरोगार मध्ये जम्मा ३३ हजारले मात्र रोजगारी प्राप्त गरेको अर्थमन्त्रालयद्वारा हिजो सार्वजकिन आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक बर्षमा १ लाख ५ हजार छ सय ३५ जनाले रोजागरी प्राप्त गरेका थिए ।तर चालु आर्थिक बर्षमा बेरोजगार सूचिमा सुचिकृत हुने ७ लाख बढी बेरोजगार मध्ये जम्म ३३ हजार ७ सय ५३ ले मात्र रोजगारी प्राप्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जीवन विकास लघुवित्तको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने जीवन विकास लघुवित्तको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने १६ घण्टा पहिले
गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुद्धारा काठमाडौंमा प्रदर्शन गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुद्धारा काठमाडौंमा प्रदर्शन १० घण्टा पहिले
विर्तामोड नगरपालिकाकाे पूर्वाधार विकासमा ५६ करोड १४ लाख विर्तामोड नगरपालिकाकाे पूर्वाधार विकासमा ५६ करोड १४ लाख ४ घण्टा पहिले
कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव १४ घण्टा पहिले
कालो मासु अर्थात कडकनाथ कुखुराको मासु खानुका फाइदा नै फाइदा कालो मासु अर्थात कडकनाथ कुखुराको मासु खानुका फाइदा नै फाइदा ९ घण्टा पहिले
गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने २० घण्टा पहिले
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना ५ घण्टा पहिले
दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन १३ घण्टा पहिले