प्रभासको नयाँ फिल्ममा कलाकारको बजेट कति ?
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार २०:१:५४
दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको नयाँ फिल्ममा कलाकारको बजेट नै दुई अर्ब छुट्याइएको समाचार बाहिरिएको छ । निर्देशक नाग अश्विनको आगामी फिल्ममा प्रमुख भूमिकामा प्रभास देखिँदैछन्, उनी यो फिल्ममा सुपरहिरोको भूमिका निर्वाह गर्दैछन्।
बलिउड अभिनेत्री दीपिका पादुकोण पनि प्रभाषको अपोजिटमा यही फिल्मबाट तेलुगु सिनेमामा डेब्यु गर्दैछिन्। अमिताभ बच्चन पनि यो फिल्ममा विशेष भूमिकामा देखिँदैछन्।
यो फिल्मको शीर्षक अहिलेसम्म टुंगो लागिसकेको छैन तर कलाकारको पारिश्रमिकलाई लिएर भने भारतीय फिल्म वृत्तमा ठूलो चर्चा भइरहेको छ।दैनिक भाष्करको खबरअनुसार यो फिल्ममा सबै कलाकारको पारिश्रमिक जोड्दा दुई सय करोड भारु पुगिसकेको छ।
फिल्मका लागि नेशनल अवार्ड विजेता निर्देशक नाग अश्विनले ‘महानटी’मै काम गरेको प्रोडक्टसन टिम चुनेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा
बैशाख ३०, २०८१ आइतबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
सलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार