मंगलबार , असार १, २०७८

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको अस्पताले विज्ञाप्ति मार्फत जानकारी गराएको छ ।

कोरोना संक्रमणबाट थलिएका  विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा  उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पताले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

‘चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौं ।’ अस्पतालद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना उपचार गरिएको थियो ।

Mediciti 768x854 1

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञको चिन्ता कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञको चिन्ता ४ हप्ता पहिले
पाँचथरमा जेठ १७ गतेसम्म निषेधाज्ञा पाँचथरमा जेठ १७ गतेसम्म निषेधाज्ञा ४ हप्ता पहिले
अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ लाख ४३ हजार कित्ता शेयर खरीद माग अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ लाख ४३ हजार कित्ता शेयर खरीद माग २ हप्ता पहिले
गैंडा तस्करीमा संलग्न एकजना पक्राउ गैंडा तस्करीमा संलग्न एकजना पक्राउ ४ दिन पहिले
एमाले विवाद मिलाउन कार्यदल गठन, संयोजकमा भीम रावल एमाले विवाद मिलाउन कार्यदल गठन, संयोजकमा भीम रावल ४ हप्ता पहिले
रातो पासपोर्ट दुरुपयोग गर्नेदेखि उपप्रमुख हार्नेसम्मका मन्त्री, बाँस्कोटा र बस्नेत जिल्ल ! रातो पासपोर्ट दुरुपयोग गर्नेदेखि उपप्रमुख हार्नेसम्मका मन्त्री, बाँस्कोटा र बस्नेत जिल्ल ! ४ दिन पहिले
शेयरबजारले नयाँ उचाई कायम गर्दा धितोपत्र दलाल व्यवसायीले के–कति लिनछन् सेवा शुल्क ? शेयरबजारले नयाँ उचाई कायम गर्दा धितोपत्र दलाल व्यवसायीले के–कति लिनछन् सेवा शुल्क ? ३ हप्ता पहिले
माधव नेपालको सहयोगमा बन्ने भयो नयाँ सरकार माधव नेपालको सहयोगमा बन्ने भयो नयाँ सरकार ४ हप्ता पहिले