उपत्यकामा ११ दिन थपियो निषेधाज्ञा
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १९:४१:१३
१९ जेठ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर अबको निषेधाज्ञा अली खुकुलो हुनेछ–भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने ।
पर्सि शुक्रबारदेखि उपत्यकामा डिपार्टमेण्ट, किराना लगायत खाद्यान्न पसल बिहान ९ बजेसम्मका लागि खोल्न दिइनेछ – उनले भने । तर कोरोना संक्रमण अझै पूर्ण नियन्त्रणउन्मुख नदेखिएकाले यातायातलगायत अन्य क्रियाकलाप भने ढप्प नै रहने पनि उनले बताए ।
यस्तै उपत्यकामा निर्माण कार्य पनि खुला गरिएको छ । तर स्वास्थ मापदण्डको भने पूर्ण पालना हुनुपर्छ – प्रजिअ भट्टराईले भने । यस प्रयोजनका लागि ढुवानी गर्दा रातको समय प्रयोग गनुपर्ने उनले प्रष्ट्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार