मंगलबार , असार ८, २०७८

नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको आग्रह

नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको आग्रह

२० जेठ, काठमाडौं । नेकपा एमालेको केपी ओली पक्षले माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन आग्रह गरेको छ । एमालेको ओली पक्षले विज्ञाप्तिमार्फत  नेपाल पक्षले बोलाएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको हो ।

केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले आज प्रेस वक्तव्यमार्फत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै त्यसको पार्टीले निन्दा र भर्त्सना गरेको जनाएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

वक्तव्यमा भनिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ , त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

माधव पक्षले आज केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ । यस्तै ओली पक्षको स्थायी कमिटी बैठक बस्दै छ ।

UML release

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु १२ घण्टा पहिले
मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराले किसान पीडित मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराले किसान पीडित ८ घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग १५ घण्टा पहिले
टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने ३ घण्टा पहिले
गोकर्णेश्वरबाट तास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ गोकर्णेश्वरबाट तास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ ११ घण्टा पहिले
कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी ८ घण्टा पहिले
गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? ११ घण्टा पहिले
राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते १३ घण्टा पहिले
माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त २ दिन पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त १ दिन पहिले
मुख्यमन्त्री पोख्रेलले बहुमतसहित विश्वासको मत पाए मुख्यमन्त्री पोख्रेलले बहुमतसहित विश्वासको मत पाए ३ दिन पहिले
मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा गर्ने निर्णय २ दिन पहिले
रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी २ दिन पहिले
मेलम्चीले गर्याे बाढीपीडितका लागि राहत तथा पुनःस्थापना कोष स्थापना मेलम्चीले गर्याे बाढीपीडितका लागि राहत तथा पुनःस्थापना कोष स्थापना ३ दिन पहिले
मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना ६ दिन पहिले
एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्दै ७ दिन पहिले