मंगलबार , असार ८, २०७८

मञ्जुश्री फाइनान्सको सर्किट लेबलमा कारोबार

मञ्जुश्री फाइनान्सको सर्किट लेबलमा कारोबार

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार लगानीकर्ताको आकर्षण फाइनान्स समूहका कम्पनीहरुमा परेको छ ।

सोही कारण मञ्जुश्री फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

manjushree

उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८२० पुगेको हो । बजार खुलेको समयमा कम्पनीको शेयरमूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ८२० रुपैयाँ पुगेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय