मंगलबार , असार १, २०७८

खाद्य र साल्ट ट्रेडिङले केही वस्तुमा २० प्रतिशत छुट दिने

खाद्य र साल्ट ट्रेडिङले केही वस्तुमा २० प्रतिशत छुट दिने

२० जेठ, काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पोरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद  गर्दा उक्त छुट पाइने व्यवस्था गरिएको थियो ।

कर्पोरेशनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युरोकप फुटबलमा स्लोभाकियाको विजयी सुरुवात युरोकप फुटबलमा स्लोभाकियाको विजयी सुरुवात ९ घण्टा पहिले
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने १३ घण्टा पहिले
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? २२ घण्टा पहिले
दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढ्यो दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढ्यो २२ घण्टा पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने २० घण्टा पहिले
आयोजनाको म्याद एक वर्ष थप गर्न माग आयोजनाको म्याद एक वर्ष थप गर्न माग २४ घण्टा पहिले
सत्यवती तालसम्म पुग्न केवलकार जडानको तयारी सत्यवती तालसम्म पुग्न केवलकार जडानको तयारी २२ घण्टा पहिले
चीनले दियाेअफगानिस्तानलाई कोरोना विरुद्धको खोप चीनले दियाेअफगानिस्तानलाई कोरोना विरुद्धको खोप १९ घण्टा पहिले