मंगलबार , असार ८, २०७८

महामारीले जलवायुमा सकारात्मक प्रभाव

महामारीले जलवायुमा सकारात्मक प्रभाव

२० जेठ, लिपसिग । विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो ।

हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोखिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएको लगायतका कारणले जलवायु प्रदुषणमा न्युनिकरण भएको देखाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनीहरुले विषेश गरेर अहिलेको हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा अध्ययन गरेका थिए । अध्ययन विषेश गरेर गत बर्ष सन् २०२० को मार्च र मेमा विश्वका धेरै ठाउँमा लकडाउन भएकाले त्यति बेलाकै अवस्थालाई केन्द्रीत गरिएको छ ।

त्यही समयमा अघिल्ला बर्षहरुमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । “इन्भारोमेन्ट रिसर्च लेटर्स”मा प्रकाशित यो अध्ययन जर्मनीको लेइप्जीङ विश्वविद्यालयका प्राध्यापक जोहन्स क्वासको नेतृत्वमा गरिएको हो । एएनआई

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध ६ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग १३ घण्टा पहिले
गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? १२ घण्टा पहिले
खोलाले कटान गरेर पोल ढाल्दा मेलम्चीमा धर्मराज दुलालले गुमाए ज्यान खोलाले कटान गरेर पोल ढाल्दा मेलम्चीमा धर्मराज दुलालले गुमाए ज्यान ९ घण्टा पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने १७ घण्टा पहिले
खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी १६ घण्टा पहिले
नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह ७ घण्टा पहिले
चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा १५ घण्टा पहिले