सोमबार , असार ७, २०७८

हकप्रद निष्काशनको लागि ‘एचआईडीसीएल’ले बुक क्लोज मिति तोक्यो

हकप्रद निष्काशनको लागि ‘एचआईडीसीएल’ले बुक क्लोज मिति तोक्यो

२१ जेठ, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)ले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस अनुसार जेठ २७ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछन् ।

कम्पनीले १ बराबर १ अनुपातमा प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गरेको छैन् ।

हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले जेठ ९ गते आइतबार अनुमति दिएको थियो ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्वोच्चबाट जारी अन्तरिम आदेश खारेज भएको छैन : बिएण्डसी सर्वोच्चबाट जारी अन्तरिम आदेश खारेज भएको छैन : बिएण्डसी ४ दिन पहिले
गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! २ दिन पहिले
राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन ३ दिन पहिले
प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण ७ दिन पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १७ घण्टा पहिले
झुलाघाट नाकाबाट पाँच हजार नेपाली स्वदेश फिर्ता झुलाघाट नाकाबाट पाँच हजार नेपाली स्वदेश फिर्ता ३ दिन पहिले
ओलीको कालो छायाँमा परेको लोकतन्त्र ओलीको कालो छायाँमा परेको लोकतन्त्र ५ दिन पहिले
राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने ७ दिन पहिले