सोमबार , असार ७, २०७८

प्रभु बैंकको ऋणपत्रमा बुधबारसम्म आवेदन दिन सकिने

प्रभु बैंकको ऋणपत्रमा बुधबारसम्म आवेदन दिन सकिने

२१ जेठ, काठमाडौं । जेठ ११ गतेदेखि निष्कासन तथा विक्री खुला भएको प्रभु बैंकको ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने छ । १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

कम्पनीले कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो ।

प्रति ऋणपत्र  १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीले जनकाारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? २२ घण्टा पहिले
निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न आदेश निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न आदेश ६ दिन पहिले
बाढीले मनाङको तीन स्थानीय तह पूर्णरुपमा क्षतिग्रस्त बाढीले मनाङको तीन स्थानीय तह पूर्णरुपमा क्षतिग्रस्त ५ दिन पहिले
असार दोस्रो साताबाट स्मार्ट लकडाउन गरिने सिसिएमसीको तयारी असार दोस्रो साताबाट स्मार्ट लकडाउन गरिने सिसिएमसीको तयारी ४ दिन पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) ६ दिन पहिले
मुख्यमन्त्री पोख्रेलले आज विश्वासको मत लिदैं   मुख्यमन्त्री पोख्रेलले आज विश्वासको मत लिदैं   ३ दिन पहिले
मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग २ दिन पहिले
सुनको भाउ तोलामा ८ सयले घट्याे सुनको भाउ तोलामा ८ सयले घट्याे २३ घण्टा पहिले