मंगलबार , असार ८, २०७८

कोरोनाबाट मृत्यु हुने मृतकका परिवारलाई आर्थिक सहयोग

कोरोनाबाट मृत्यु हुने मृतकका परिवारलाई आर्थिक सहयोग

२१ जेठ,फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ संक्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड संक्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ ।

कोभिड—१९ संक्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताइन् । उनले भनीन्,“कोभिड—१९ संक्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौं । कसैको घरमा गुजारा चलाउनै समस्या भएको छ । त्यसैले नगद उपलब्ध गराइयो भने आफ्नै आवश्यताअनुसार खर्च गर्न सक्ने भएकाले नगद प्रदान गर्ने निर्णय गरिएको हो ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गाउँपालिकामा सक्रिय कोभिड संक्रमित ३३ जना रहेको र १० जना निको भइसकेको स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले बताए । कोभिड संक्रमणबाट एकको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थाल्याे ! हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थाल्याे ! २ दिन पहिले
चुरे क्षेत्रमा अवैध ढुङ्गागिट्टी उत्खनन गर्ने ५ टिपर नियन्त्रण चुरे क्षेत्रमा अवैध ढुङ्गागिट्टी उत्खनन गर्ने ५ टिपर नियन्त्रण २ हप्ता पहिले
आज कोरोनाले थप १ सय ९३ जनाको मृत्यु, ७९१४ संक्रमित आज कोरोनाले थप १ सय ९३ जनाको मृत्यु, ७९१४ संक्रमित ४ हप्ता पहिले
म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा हावाबाट बिजुली म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा हावाबाट बिजुली ४ हप्ता पहिले
बैंकका सवारीसाधन बिहान र बेलुका १/१ घन्टा मात्र चल्न पाउने बैंकका सवारीसाधन बिहान र बेलुका १/१ घन्टा मात्र चल्न पाउने ४ हप्ता पहिले
बिहीवार विकास बैंक र वित्त कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि बिहीवार विकास बैंक र वित्त कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि ३ हप्ता पहिले
पाँच हाइड्रो र तीन फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? पाँच हाइड्रो र तीन फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? २ हप्ता पहिले
झापामा विद्यालयको जग्गा आफूखुशी भोगचलन गरेपछि आपत्ति झापामा विद्यालयको जग्गा आफूखुशी भोगचलन गरेपछि आपत्ति ४ दिन पहिले