मंगलबार , असार ८, २०७८

उपत्यकामा आज थप १,३८४ जनामा कोरोना पुष्टि

उपत्यकामा आज थप १,३८४ जनामा कोरोना पुष्टि

२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार देशभर थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय