सोमबार , असार ७, २०७८

लक्ष्मी बैंकको शेयरमूल्य उच्च दरले वृद्धि, प्रतिशेयरमूल्य कति ?

लक्ष्मी बैंकको शेयरमूल्य उच्च दरले वृद्धि, प्रतिशेयरमूल्य कति ?

२३ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार लक्ष्मी बैंकको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ ।

यस दिन बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६७ प्रतिशत दरले वृद्धि भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

lax 9
यस दिन बैंककोे शेयरमूल्य प्रतिकित्ता ३९८ पुगेको हो । बजार खुलेको समयमा कम्पनीको शेयरमूल्य ३६ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ३९८ रुपैयाँ पुगेको हो ।

११ः ५० बजेको समयमा बैंकको शेयरमा १ लाख २१ हजार कित्ता खरिद आदेर आउदा बिक्री शून्य रहेको छ ।

lax

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चालु आर्थिक वर्षमा ४० लाख ४३ हजारले लिए प्यान नम्बर चालु आर्थिक वर्षमा ४० लाख ४३ हजारले लिए प्यान नम्बर १५ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै २० घण्टा पहिले
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन ४ घण्टा पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव २४ घण्टा पहिले
अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी ३ घण्टा पहिले
निर्धारित समयमा पनि सकिएन खानेपानी आयोजना निर्धारित समयमा पनि सकिएन खानेपानी आयोजना २१ घण्टा पहिले
टुकोनले श्रममन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र टुकोनले श्रममन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र १८ घण्टा पहिले
प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ १७ घण्टा पहिले