मंगलबार , असार ८, २०७८

मानव बेचबिखन तथा ओसारपसार मुद्धामा एक जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्धामा एक जना पक्राउ

२३ जेठ, कैलाली । कैलाली प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्धामा एक जनालाई पक्राउ गरेको छ । मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-२ अत्तरियास्थित मिट प्वाईन्ट होटलका संचालक दान बहादुर साँउदलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

साँउदले उक्त होटलमा काम लगाइदिने बहानामा २ जना महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कम्फर्टेवल वालाहरुले देखेकाे विदेशी हस्तक्षेप कम्फर्टेवल वालाहरुले देखेकाे विदेशी हस्तक्षेप १२ घण्टा पहिले
हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन १७ घण्टा पहिले
यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ १२ घण्टा पहिले
टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन ४ घण्टा पहिले
नेपाल टेलिकमसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? नेपाल टेलिकमसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ११ घण्टा पहिले
नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य उच्च दरमा वृद्धि नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य उच्च दरमा वृद्धि १२ घण्टा पहिले
अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी १६ घण्टा पहिले
पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु १६ घण्टा पहिले