सोमबार , असार ७, २०७८

नेपालमा थप ३४७९ जनामा संक्रमण पुष्टि, ९९ संक्रमितको मृत्यु

नेपालमा थप ३४७९ जनामा संक्रमण पुष्टि, ९९ संक्रमितको मृत्यु

२३ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १८ घण्टा पहिले
राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो १६ घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त २१ घण्टा पहिले
धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन ४४ मिनेट पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै १९ घण्टा पहिले
सुनको भाउ तोलामा ८ सयले घट्याे सुनको भाउ तोलामा ८ सयले घट्याे २२ घण्टा पहिले
रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? २१ घण्टा पहिले
कुमारी बैंकद्धारा मेलम्चीका बाढीपीडितलाई सहयोग कुमारी बैंकद्धारा मेलम्चीका बाढीपीडितलाई सहयोग १६ घण्टा पहिले