मंगलबार , असार ८, २०७८

संवैधानिक इजलाश आज नबस्ने, विघटन सम्बन्धी मुद्धा स्थगित पेशी सूचीमा

संवैधानिक इजलाश आज नबस्ने, विघटन सम्बन्धी मुद्धा स्थगित पेशी सूचीमा

२४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्धा सुनुवाइ गर्न आज बस्ने भनिएको संवैधानिक इजलाश स्थागित भएको छ ।सर्वोच्च आदालतले दैनिक पेशी सूचीमा प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्धा स्थगित सूचीमा राख्दै आजका लागि प्रतिनिधिसभा विघटनका सम्वन्धमा सुनुवाइ गर्न संवैधानिक इजलाश नबस्ने जनकारी दिएको हो ।

आइतबारमात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको  संवैधानिक इजलाश पनर्गठन गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

इजलाशमा पुनर्गठन लिएर सरकार पक्षका वकिलहरुले लफडा निकालेपछि हिजो इजलाश मुद्दाको मूल विषयमा प्रवेश गर्न नसकि हेर्दा हेर्दैमा राखिएको र  आजका लागि पेशी तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय