मंगलबार , असार ८, २०७८

प्रधानन्यायाधीश राणा अकस्मात बिरामी

प्रधानन्यायाधीश राणा अकस्मात बिरामी

२४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट उपर सुनुवाई सुरु भएपनि अझै मूल विषयमा केन्द्रित बहस हुन सकेको छैन । हिजो दोस्रोपटक गठन भएको संवैधानिक इजलाशमा रहेका दुई जना न्यायधीशको निष्पक्षताप्रति सरकारी पक्षले लफडा गरेकाले विषय प्रवेश नै हुन सकेन ।

इजलाश हेर्दाहेर्दैको अवस्थामा आजका लागि स्थगित भएको थियो ।  तर आज फेरि प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा बिरामी परेको भन्दै सुनुवाई रोकिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम तत्कालै सच्चिने आम अपेक्षा विपरित विभिन्न बाहानामा अदालती कारबाही प्रभावित भइरहेको छ । आज बिहानै प्रधानन्यायाधीश राणाले सर्वाेच्च प्रशासनलाई आफू बिरामी परेकाले अदालत आउन नसक्ने जानकारी गराएका थिए ।

यद्यपि उनले आफूलाई के भएको भनेर प्रष्ट्याएका भने छैनन् । उनले संवैधानिक इजलाशको अर्काे पेशी बुधबारका लागि राख्न पनि अह्राएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तीन सय कार्टुन कस्तुरी रक्सीसहित ट्याक्टर नियन्त्रणमा तीन सय कार्टुन कस्तुरी रक्सीसहित ट्याक्टर नियन्त्रणमा ३ हप्ता पहिले
बुधवार यी हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च दरमा घट्यो बुधवार यी हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च दरमा घट्यो ५ दिन पहिले
आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी आर्सेनिकयुक्त पानी पिउन बाध्य सुस्तावासी २ हप्ता पहिले
म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित ४ हप्ता पहिले
एक हजार बढी शेयरमूल्य भएका जलविद्युत् कम्पनी, कुनको शेयरमूल्य कति ? एक हजार बढी शेयरमूल्य भएका जलविद्युत् कम्पनी, कुनको शेयरमूल्य कति ? ३ हप्ता पहिले
व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै १६ घण्टा पहिले
अब सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने अब सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने २ दिन पहिले
दुई केजी नूनमा छुट लिन सरकारलाई नागरिकताको प्रतिलिपि र परिवारको सूची बुझाउनु पर्ने ! दुई केजी नूनमा छुट लिन सरकारलाई नागरिकताको प्रतिलिपि र परिवारको सूची बुझाउनु पर्ने ! ३ हप्ता पहिले