बुधबार , असार २, २०७८

यौन ब्यवसाय गर्न लाइसेन्स माग्दै मुख्यमन्त्रीको कार्यालय अगाडि वादी समुदायको धर्ना

यौन ब्यवसाय गर्न लाइसेन्स माग्दै मुख्यमन्त्रीको कार्यालय अगाडि वादी समुदायको धर्ना

२४ जेठ, काठमाडौं ।  सरकारले आधारभूत आवश्यक्ता गास, वास र रोजगारीको ग्यारेन्टी नगरे यौन ब्यवासयाका गर्न लाइसेन्स दिनुपर्ने भन्दै कैलालीका बादी समुदाय आन्दोलित भएका छन् ।

विरोध सरुप उनिहरुले आइतबार सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका दिए।सरकारले आफूहरुलाई यौन व्यवसायका गर्न लाइसेन्स दिनुपर्ने नभए रोजगारी र गरिखान जग्गा दिनुपर्ने माग वादी समुदायको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

विगत देखि सरकारले पटक पटक बादी समुदायका मानिसहरुको गास, बास, रोजगारीको ग्यालेन्टी गर्ने प्रतिबद्धता जनाए पुरा नगरेको उनिहरुको आरोप छ ।

उनिहरुको आन्दोलन मथर पार्न मुख्मन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले सकेजती वादी समुदायको रोजगारी र गासवासको ब्यवस्था गर्ने आस्वासन दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रतिनिधिसभा विघटन मुद्धामा एमीकस क्युरी पठाउने निर्णय प्रतिनिधिसभा विघटन मुद्धामा एमीकस क्युरी पठाउने निर्णय १९ घण्टा पहिले
बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह २ घण्टा पहिले
लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध २१ घण्टा पहिले
निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध १६ घण्टा पहिले
प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] १९ घण्टा पहिले
सेवा प्रवाह प्रभावकारी बनाउन सञ्चार मन्त्रालयको निर्देशन सेवा प्रवाह प्रभावकारी बनाउन सञ्चार मन्त्रालयको निर्देशन २ घण्टा पहिले
बागलुङमा वर्षासँगै आएको पहिरोले ५ घर विस्थापित बागलुङमा वर्षासँगै आएको पहिरोले ५ घर विस्थापित २३ घण्टा पहिले
पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला १९ घण्टा पहिले