मंगलबार , असार १, २०७८

चीनबाट ल्याएको खोप तिब्बतसँग सिमा जोडिएका जिल्लामा १८ बर्ष माथिकालाई दिइने  

चीनबाट ल्याएको खोप तिब्बतसँग सिमा जोडिएका जिल्लामा १८ बर्ष माथिकालाई दिइने  

२५ जेठ, काठमाडौं । सरकारले चीनबाट ल्याएको भेरोसेल खोप चीनको तिब्बतसँग सिमा जोडिएका जिल्लाहरुमा  १८ बर्षदेखि माथिका सवै उमेर समूहकालाई दिइने भएको छ ।यस अघि हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरु  र  सोही उमेर समूहकालाई मात्र खोप दिइने बताइएको थियो।

सीमा क्षेत्रका जिल्लामा कोभिड संक्रमण बढ्दा तिवब्तमा समेत कोभिडको जोखिम हुनसक्ने र ती जिल्लाहरुमा  स्वास्थ्य पूर्वधारको अभावका कारण चीनबाट ल्याइको खोप चीनको आग्रमा नै तिवब्तसँग सीमा जोडिएका सवै जिल्लामा १८ बर्ष उमेर समुहमाथिकालाई खोप दिन लागिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आजदेखि तेस्रो चरणको खोप अभियान सुरु हुँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार नै सूचना जारी गर्दै  तिवब्तसँग सिमा जोडिएका जिल्लामा १८ बर्ष माथि र  अन्य जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।

यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिडविरुद्धको खोप भेरोसेल दिने भनेको थियो। तर, अन्तिम समय आएर उपत्यका बाहिरका जिल्ल्लामा उमेर समूहमा संसोधन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बिर्तामोडमा फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई बिर्तामोडमा फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई १५ घण्टा पहिले
असार १ बाट आन्तरिक उडान खुलाउन सरकारसँग निजी हवाई कम्पनीको आग्रह असार १ बाट आन्तरिक उडान खुलाउन सरकारसँग निजी हवाई कम्पनीको आग्रह ५ दिन पहिले
प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता १८ घण्टा पहिले
ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने  गौतमको निष्कर्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने गौतमको निष्कर्ष ७ दिन पहिले
मौद्रिक नीतिमा विशेष सहुलियतका कार्यक्रम ल्याउन व्यवसायीहरुको माग मौद्रिक नीतिमा विशेष सहुलियतका कार्यक्रम ल्याउन व्यवसायीहरुको माग ६ दिन पहिले
ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण थालियाे ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण थालियाे ६ दिन पहिले
राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह ४ दिन पहिले
प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने ६ दिन पहिले