बुधबार , असार २, २०७८

बौद्धमा बोरामा पोको पारेर फालेको अवस्थामा खुट्टाको भाग फेला

बौद्धमा बोरामा पोको पारेर फालेको अवस्थामा खुट्टाको भाग फेला

२५ जेठ, काठमाडौं । बौद्धस्थित नयाँबस्ती टाउनप्लानिङमा बोराभित्र कोचेर फालिएको अवस्थामा मानिसको एउटा खुट्टा भेटिएको छ । उक्त खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

स्थानीयले बोरामा पोको पारेर फालेको अवस्थामा मानिसको खुट्टा देखेपछि प्रहरीमा खबर गरेका थिए । सो खबरलगत्तै महानगरीय प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बौद्धस्थित दिव्य पार्टी प्यालेसनजिकैको खाली जग्गामा एउटा बोराभित्र केही पोको पारेर फालिएको थियो । त्यसभित्र मानिसको एउटा खुट्टा मात्र काटेर फालेको भेटिएको पूहरीले जनाएको ट । प्रहरीका अनुसार घुँडा र खुट्टाको भाग मात्रै भेटिएको छ र शव केही हप्ता पुरानो हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

अनुसार घटनास्थलमा कार्पेट काट्न प्रयोग गरिने ब्लेड पनि फेला परेको छ। प्रहरीको टोलिले घटनास्थलमा तालिम प्राप्त कुकुर र अन्य प्राविधिक पाटोबाट अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा ३ घण्टा पहिले
निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध १६ घण्टा पहिले
राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् राष्ट्रपतिको खोप कुटनीति निश्प्रभावी, धेरै राष्ट्रले पत्रको जवाफ समेत फर्काएनन् १० मिनेट पहिले
बहुमत देखाउन ठाकुरले थपे कार्यकारिणी समितिमा १७ जना बहुमत देखाउन ठाकुरले थपे कार्यकारिणी समितिमा १७ जना ४ घण्टा पहिले
कुमारी बैंकको शेयरमा खरिद माग उच्च, शेयरमूल्य कति ? कुमारी बैंकको शेयरमा खरिद माग उच्च, शेयरमूल्य कति ? ४२ मिनेट पहिले
सीईडीबी हाइड्रोपावरको सर्किट लेबलमा कारोबार, शेयरखरिदकर्ता कति ? सीईडीबी हाइड्रोपावरको सर्किट लेबलमा कारोबार, शेयरखरिदकर्ता कति ? २ घण्टा पहिले
हात्ती छेक्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु हात्ती छेक्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु २० घण्टा पहिले
पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु २३ घण्टा पहिले