बुधबार , असार २, २०७८

करिब २ प्रतिशतले बढेको बजारमा एक सय ४९ कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ?

करिब २ प्रतिशतले बढेको बजारमा एक सय ४९ कम्पनीका लगानीकर्ताले कमाए, कुनले कति ?

२५ जेठ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार १४९ कम्पनीका लगानीकर्ताले कमाएका छन । यस दिन २१७ कम्पनीको कारोबार भएको हो ।

नेप्सेमा २१७ कम्पनीको कारोबार हुदाँ १४९ कम्पनीको लगानीकर्ताले कमाए भने ५६ कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । बाँकी केही कम्पनीको शेयर भने स्थिर रहेको छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस दिन ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । हिमालयन जनरल जनरल इन्स्योरेन्स, गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, साग्रिला डेभलपमेन्ट बैंक र मुक्तनाथ बैंकको शेयर १० प्रतिशतले वृद्धि भएको हो ।

sar 7

हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

one

two

three

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय