सोमबार , असार ७, २०७८

पुरानै संवैधानिक इजलाशमा सुनुवाई

पुरानै संवैधानिक इजलाशमा सुनुवाई

२६ जेठ, काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाले यसअघि गठन गरेको संवैधानिक इजलाशलाई निरन्तरता दिने निर्णय सुनाएसँगै आजबाट प्रतिनिधिसभा विघटनबारेको सुनुवाई सुरु भएको छ ।

सरकारी पक्षले दुई जना न्यायधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको उपस्थितिमा आपत्ती जनाएकाले आज उनीहरुले राय दिने अनुमान गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

तर न्यायधीशद्वय कार्की र भट्टराईको राय आउनुअघि नै प्रधानन्यायधीश राणाले पुरानै इजलाशलाई निरन्तरता दिने जानकारी गराएका थिए ।
अहिले निवेदकका पक्षबाट विषय केन्द्रित वहस सुरु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राप्रपा अध्यक्ष राणाले दिए मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सीजन राप्रपा अध्यक्ष राणाले दिए मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सीजन २ हप्ता पहिले
विराटनगरमा प्रहरीमाथि आक्रमण, पाँचजना नियन्त्रणमा विराटनगरमा प्रहरीमाथि आक्रमण, पाँचजना नियन्त्रणमा ४ हप्ता पहिले
रामदेवले कोरोना विरुद्धको खोप लगाउने रामदेवले कोरोना विरुद्धको खोप लगाउने १ हप्ता पहिले
जसपाः केन्द्रमा सत्ता, प्रदेशमा घोक्रेठ्याक जसपाः केन्द्रमा सत्ता, प्रदेशमा घोक्रेठ्याक २ हप्ता पहिले
विश्वासको मत नपाए संविधान अनुसार गुरुङ अघि बढ्ने विश्वासको मत नपाए संविधान अनुसार गुरुङ अघि बढ्ने २ हप्ता पहिले
प्रतिनिधिसभा विघटनम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबार प्रतिनिधिसभा विघटनम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबार २ हप्ता पहिले
अदालत जान लागेका विपक्षदलप्रति ओलीको व्यंग्य, मुद्धा पनि मोर्चा कसेर हाल्ने हो र ? अदालत जान लागेका विपक्षदलप्रति ओलीको व्यंग्य, मुद्धा पनि मोर्चा कसेर हाल्ने हो र ? ४ हप्ता पहिले
सार्वजनिक संस्थानमा २८ हजार बढी रोजगारीमा आबद्ध सार्वजनिक संस्थानमा २८ हजार बढी रोजगारीमा आबद्ध ३ हप्ता पहिले