मंगलबार , असार १, २०७८

बन्दाबन्दीको समयमा घरमै बसेर २० जनाले लिए पान नम्बर

बन्दाबन्दीको समयमा घरमै बसेर २० जनाले लिए पान नम्बर

२६ जेठ,तनहुँ । आन्तरिक राजश्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नं लिएका छन् । बन्दाबन्दीका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नं लिएका हुन् ।

कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित भए पान नं उपलब्ध हुने सो कार्यालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बनेको पान नं पुनः सम्बन्धित व्यक्तिको म्यासेन्जर वा इमेलमा पठाई सहयोग गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । तत्काललाई नं मात्रै चाहिने कार्यका लागि यसरी काम गरिएको छ । प्रमाणपत्र चाहिएमा कार्यालय खुलेको समयमा आएर लैजान सकिने व्यवस्था मिलाइएको छ ।

दोस्रो लहरको भेरियन्टसहितको कोरोनाबाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालयले गते वैशाख २२ गते रातिदेखि बन्दाबन्दीको आह्वान गरेपछि जिल्लाका सबै व्यवसाय ठप्प छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? १६ घण्टा पहिले
एचडियु सेवा सञ्चालन भएपछि संक्रमितलाई सहज एचडियु सेवा सञ्चालन भएपछि संक्रमितलाई सहज ४ हप्ता पहिले
महानगरमा एकै दिन ९ सय ५७ जनाको एन्टिजेन परीक्षण महानगरमा एकै दिन ९ सय ५७ जनाको एन्टिजेन परीक्षण २ हप्ता पहिले
भारतमा बढ्दो संक्रमण र यसका मुख्य कारकहरु के हुन् ? भारतमा बढ्दो संक्रमण र यसका मुख्य कारकहरु के हुन् ? ३ हप्ता पहिले
सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको विपक्षी गठबन्धनको निष्कर्ष सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको विपक्षी गठबन्धनको निष्कर्ष १ हप्ता पहिले
चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिँदैनः वन मन्त्रालय चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी गरिँदैनः वन मन्त्रालय २ हप्ता पहिले
डोटीमा लिफ्ट प्रणालीबाट खानेपानीको व्यवस्था डोटीमा लिफ्ट प्रणालीबाट खानेपानीको व्यवस्था ४ हप्ता पहिले
कोरोनाबाट थप १८५ जनाको मृत्यु, ७४२५ संक्रमित कोरोनाबाट थप १८५ जनाको मृत्यु, ७४२५ संक्रमित ३ हप्ता पहिले