मंगलबार , असार ८, २०७८

मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्ने

मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्ने

जेठ २६, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसअघि कम्पनीले ३७ हजार २६० कित्ता एफपीओ निष्कासन गर्ने जानकारी गराएकोमा बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने जानकारी नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

एफपीओ निष्कासन सम्बन्धी कार्य यसअघि नै नेपाल एसबिआई मर्चेण्ट बैंकिङसँग सम्झौता गरिसकेको छ ।

तसर्थ कम्पनीको एफपीओको विक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्टले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रहरीमा एकसाथ १५ जना एसएसपीको सरुवा प्रहरीमा एकसाथ १५ जना एसएसपीको सरुवा ७ घण्टा पहिले
खानेपानीको पाइप बिछ्याउन नागरिकबाट श्रमदान खानेपानीको पाइप बिछ्याउन नागरिकबाट श्रमदान ११ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग १३ घण्टा पहिले
नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह ६ घण्टा पहिले
नदीको बहाव राेक्न बालुवाको बोरा, खलङ्गा बजार सुरक्षित ! नदीको बहाव राेक्न बालुवाको बोरा, खलङ्गा बजार सुरक्षित ! ९ घण्टा पहिले
स्वास्थ्यमन्त्रीको रोहबरमा करेन्ट लागि मृत्यु भएका युवकको परिवारसँग सहमति स्वास्थ्यमन्त्रीको रोहबरमा करेन्ट लागि मृत्यु भएका युवकको परिवारसँग सहमति ६ घण्टा पहिले
कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी १५ घण्टा पहिले
कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी ९ घण्टा पहिले