सोमबार , असार ७, २०७८

पाँच हाइड्रो र तीन फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?

पाँच हाइड्रो र तीन फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?

२६ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार ८ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन ५ हाइड्रो र तीन फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।

आज पोखरा फाइनान्स, नेपाल फाइनान्स र प्रभु फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी तीन कम्पनी शेयरमूल्य ९ प्रतिशत बढिका दरले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, रिडि हाइड्रोपावर कम्पनी, बरुण, सिइडीबी, युनाइटेड मोदी र अरुण भ्याली हाइड्रोका लगानीकर्ताशलगानीकर्ताले धेरै कमाएका हुन् ।

हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

8 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय