सोमबार , असार ७, २०७८

बागमती प्रदेशसभामा आज नीति कार्यक्रम प्रस्तुत गरिने

बागमती प्रदेशसभामा आज नीति कार्यक्रम प्रस्तुत गरिने

२७ जेठ, काठमाडौं । बागमती प्रदेशसभाको आजको बैठकमा  प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति कार्यक्रम प्रस्तुत हुने भएको छ।

दिउँसो साढे ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको  प्रदेशसभा सचिवालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रदेश सरकारले कोभिड १९ को महामारी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको बागमती प्रदेश सरकारले जनाएको छ। त्यसै गरी रोजगारी  सृजना अद्धमशिलता आर्थिक पुनर्उत्थानमा नीति कार्यक्रम केन्द्रीत हुने बताएको छ ।

यसै बीच प्रतिपक्षी दलहरुले भने नीति तथा कार्यक्रम र बजेट प्रदेशसभाबाट पारित गर्न नदिने योजना बनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा २४ घण्टा पहिले
उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी २० घण्टा पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक १७ घण्टा पहिले
रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? २१ घण्टा पहिले
भोलिबाट पत्रकार महासंघले अनुगमन गर्ने भोलिबाट पत्रकार महासंघले अनुगमन गर्ने २० घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त २१ घण्टा पहिले
पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै ३७ मिनेट पहिले
मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी मेलम्ची बाढीः द्रुत आवश्यकता मूल्यांकन जरूरी १९ घण्टा पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति ५ घण्टा पहिले
जंगली हात्तीकाे आक्रमणबाट बर्दियामा एकको मृत्यु जंगली हात्तीकाे आक्रमणबाट बर्दियामा एकको मृत्यु ५ दिन पहिले
बारीमै सड्न थाले किसानले उत्पादन गरेको तरकारी बारीमै सड्न थाले किसानले उत्पादन गरेको तरकारी ३ हप्ता पहिले
चिसापानीमा व्यावसायिक रेम्बो ट्राउट माछापालन चिसापानीमा व्यावसायिक रेम्बो ट्राउट माछापालन ३ हप्ता पहिले
सोती हत्याकाण्डको एक वर्षः न्याय नपाएको गुनासो सोती हत्याकाण्डको एक वर्षः न्याय नपाएको गुनासो ४ हप्ता पहिले
छाउपडी प्रथामा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङमा छाउपडी प्रथामा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङमा २ दिन पहिले
आइसियू र भेन्टिलेटर नहुँदा ज्यान गुमाउदै कोरोना संक्रमित आइसियू र भेन्टिलेटर नहुँदा ज्यान गुमाउदै कोरोना संक्रमित ७ दिन पहिले
बाइडेनले दिए इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई बधाई बाइडेनले दिए इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई बधाई ७ दिन पहिले