सोमबार , असार ७, २०७८

मनाङे मन्त्रीपदबाट पदमुक्त

मनाङे मन्त्रीपदबाट पदमुक्त

२८ जेठ, काठमाडौं। प्रदेशशभामा विश्वासको मत लिन नसकेक गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ् दिपक मनाङेलाई पदमुक्त गरेका छन् । सरकारका मन्त्री भएर पनि सरकारलाई विश्वासको मत दिन मनाङे हिजो प्रदेश सभा बैठकमा उपस्थित नभएपछि गुरुङ्गले उनलाई पदमुक्त गरेका हुन ।

मुख्यमनी गुरुङ्गले मन्त्री मनाङेले समालेहो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उनले प्रदेश प्रमुखलाई पत्राचार गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रदेश सभाबाट आज मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश सरकार कामचलाउ बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय