मंगलबार , असार ८, २०७८

झापामा करेन्ट लागेर २ जनाको ज्यान गयो

झापामा करेन्ट लागेर २ जनाको ज्यान गयो

२८ जेठ, झापा । अर्जुनधारा नगरपालिका-३ बस्ने ८२ वर्षीया गल माँया खड्काको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी झापा, कमल गाउँपालिका-७ लालधोन्द्रास्थित खेतमा पानी लगाउन जडान गरिएको मोटर चलाउने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने महेन्द्र धिमालको भान्जा मोरङ बेलबारी नगरपालिका-४ तेलकुरी बस्ने १४ वर्षीय सन्देश धिमालको बिहीबार दिउँसो मृत्यु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफ लाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यस बर्ष बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान यस बर्ष बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान २ हप्ता पहिले
राष्ट्रपति र प्रधानमन्त्रीका संचार सल्लाहकारको ‘फेक’ सूचना, ढकालले सच्याए, थापाले ट्वीट नै हटाए !   राष्ट्रपति र प्रधानमन्त्रीका संचार सल्लाहकारको ‘फेक’ सूचना, ढकालले सच्याए, थापाले ट्वीट नै हटाए !   ३ हप्ता पहिले
ओली, नेपाल र खनाल नै पार्टी एकताका अवरोधक: भट्टराई ओली, नेपाल र खनाल नै पार्टी एकताका अवरोधक: भट्टराई २ हप्ता पहिले
छुटको ग्यास लिन संक्रमण भुलेर लाइनमा उपभोक्ता [ फाेटाे फिचर ] छुटको ग्यास लिन संक्रमण भुलेर लाइनमा उपभोक्ता [ फाेटाे फिचर ] २ हप्ता पहिले
एनएमबी बैंकको बचतमा खातामा सर्वाधिक ब्याजदर, अनलाईनबाटै खाता खोल्न सकिने एनएमबी बैंकको बचतमा खातामा सर्वाधिक ब्याजदर, अनलाईनबाटै खाता खोल्न सकिने ३ दिन पहिले
रुकुमपूर्वमा यार्सा सङ्कलन गर्न रोक रुकुमपूर्वमा यार्सा सङ्कलन गर्न रोक ४ हप्ता पहिले
अबको एक-दुई दिनमा मनसुन देशैभरि फैलिने सम्भावना अबको एक-दुई दिनमा मनसुन देशैभरि फैलिने सम्भावना १ हप्ता पहिले
सप्तरीमा आगलागीबाट पाँच घर जलेर नष्ट सप्तरीमा आगलागीबाट पाँच घर जलेर नष्ट ४ हप्ता पहिले