Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

एनसीसी बैंकको शेयरमा खरीद चाप उच्च

प्रकाशित मिति :  २ असार २०७८, बुधबार ११:५१


२ असार, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार एनसीसी बैंकको शेयरखरिद माग उच्च रहेको छ । यस दिन ११ः २० बजेको समयमा बैंकको डेढ लाख बढि कित्ताको खरिद आदेश आएको छ ।

कारोबारको २२ मिनेटको अवधिसम्ममा कम्पनीको १ लाख ६६ हजार ३५६ कित्ता शेयर खरीद माग रहेको छ भने ४१ हजार कित्ताको विक्री आदेश देखिएको छ ।

यस अवधिसम्म कम्पनीको शेयरमूल्य ०.२५ प्रतिशतले घटेर प्रतिकित्ता शेयरमूल्य ३७९ रुपैयाँ रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?