चार वाणिज्य बैंकसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २२:३७:४५
३१ जेठ, काठमाडौं । बुधबार शेयरबजारमा ११ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन चार वाणिज्य बैंकसहित ११ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
नेपाल बैंक, एनएमबि बैंक, नेपाल बंगलादेश बैंकर एनसीसी बैंकसहित ११ कम्पनीको शेयरमा उच्च खरिद माग रहेको छ ।
त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल इन्स्योरेन्स, सीइबीडी हाइड्रो, युनियन हाइड्रो, अपी पावर र हाइड्रो इलेक्टिसीटी शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
यस दिन सबैभन्दा नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमा खरिद माग आएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी
नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख १२ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख १२ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ४१ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य १११२ रुपैयाँ पुगेको छ ।
हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट
हाइड्रोइलेक्ट्रीसीटीको शेयरमा १ लाख ६० हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा १ लाख ६० हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ६९ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य ४०९ रुपैयाँ पुगेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख १० हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख १० हजार कित्ता शेयर खरिद माग आउदा ७७ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ५ सय २९ रुपैयाँ पुगेको छ ।
सीइबीडी हाइड्रापावर
सीइबीडी हाइड्रापावरको शेयरमा १ लाख ८ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा १ लाख ८ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ । यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ५६ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ७३३ रुपैयाँ पुगेको छ ।
युनीयन हाइड्रो हाइड्रोपावर
युनीयन हाइड्रोपावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख १९ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख १९ हजार कित्ता शेयर खरिद माग आउदा ४ कित्ता बिक्री आदेश रहेको छ ।
यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ४१८ रुपैयाँ पुगेको छ ।
त्यस्तै यस दिन नेपाल बैंकशेयरमा १ लाख ७९ हजार कित्ता, सेन्चुरी बैंकको शेयरमा १ लाख २८ हजार, नेपाल बंगलादेश बैंकको शेयरमा १ लाख १४ हजार, एनएमबि बैंकको शेयरमा १ लाख ४ हजार कित्ता र गोखार्ज फाइनान्सको शेयरमा १ लाख २ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार