करिब ३ दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार २०:५८:१७
८ असार, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार करिब ३ दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ ।
यस दिन ५ कम्पनीको सकारात्मक सर्किट र २८ कम्पनीको सर्किट लेबलमा कारोबार भएको हो । यस दिन जानकी फाइनान्स, बरुण हाइड्रो, हाइड्रोइलेक्ट्रीसीटी, न्यादी र पञ्चकंञा हाइड्रोको अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत दरले वृद्धि भएको हो ।
यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४४० पुगेको हो । बजार खुलेको समयमा कम्पनीको शेयरमूल्य ४० रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४४० रुपैयाँ पुगेको हो । त्यस्तै, बरुण हाइड्रोपावरको प्रतिकित्ता शेयरमूल्य ५७२ रुपैयाँ, हाइड्रोइलेक्ट्रीसीटीको ४५१, न्यादी गु्रप पावरको ४८४ र पञ्चकंञा हाइड्रोको ३०८ रुपैयाँ पुगेको छ ।
आज सर्किट लेबलमा कारोबार भएका २८ कम्पनी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
जेठ १, २०८१ मंगलबार