चन्द्रागिरि हिल्ससहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार २२:११:३१
९ असार, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयरबजारमा चन्द्रागिरि हिल्ससहित ११ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन ५ वाणिज्य बैंकसहित ११ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
एनसीसी बैंक, मेगा, नेपाल बैंक, एनएमबि बैंक, र नेपाल बैंगलादेश बैंकसहित ११ कम्पनीको शेयरमा उच्च खरिद माग रहेको छ । त्यस्तै, चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाइड्रो इलेक्टिसीटी र नेशनल हाइड्रोको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
यस दिन सबैभन्दा नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमा खरिद माग आएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी
नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ७ लाख ६६ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ७ लाख ६६ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ३८ हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य १२४० रुपैयाँ पुगेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख ५४ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख ५४ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश २ लाख १० हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३६४ रुपैयाँ पुगेको छ ।
मेगा बैंक
मेगा बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख २८ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख २८ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ९१ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य उच्च दरले बढेर प्रतिकित्ता शेयरमूल्य ३६१ रुपैयाँ पुगेको छ ।
हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट
हाइड्रोइलेक्ट्रीसीटीको शेयरमा १ लाख ६५ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा १ लाख ६५ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश १ लाख ६५ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४६६ रुपैयाँ रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा २ लाख २६ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख २६५ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश १ लाख कित्ता रहेको छ । यस दिन बैंकको शेयरमूल्य ५ सय १२ रुपैयाँ पुगेको छ ।
चन्द्रागिरि हिल्स कम्पनी
चन्द्रागिरि हिल्स कम्पनीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २५ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २५ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश साढे ६ हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य १५५८ रुपैयाँ पुगेको छ ।
त्यस्तै यस दिन नेपाल बंगलादेश बैंकको शेयरमा १ लाख २७ हजार कित्ता, नेशनल हाइड्रोको शेयरमा १ लाख ५२ हजार, नेपाल बैंकको शेयरमा १ लाख ४७ हजार र नेपाल दुरसंचार कम्पनीको ७२ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार