पोखराको बुद्धचोकबाट ब्राउनसुगरसहित एक पक्राउ
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १९:५३:३१
१० असार, काठमाडौं । पोखराको बुद्धचोकबाट प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजासहित गोरखा आरुघाट गाउँपालिका-३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
गुरुङको गोरखा मनकामना नर्सरीमा लागूऔषधको किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
ईलाम, रोङ गाउँपालिका-४ जोरकलसबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित झापा कमल गाउँपालिका-३ बस्ने २१ वर्षीय प्रबिन थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मे।१० प ५५८७ नम्बरको स्कुटरलाई प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटर चालक प्रबिनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार