रसुवाका आठ पत्रकार नगद पुरस्कारसहित सम्मान
नेपालबहस संवाददाता
असार १०, २०७८ शुक्रबार ४:२६:५१
१० असार, रसुवा । विभिन्न सञ्चारगृहमा कार्यरत रसुवाका आठ पत्रकारलाई आज गोसाइँकुण्ड गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ । सम्मानित हुनेमा राससका ज्ञानेन्द्र न्यौपाने, गोरखापत्रका हेमनाथ खतिवडा, नेपाल टेलिभिजनका सुशील कोइराला, कान्तिपुर देनिकका बलराम घिमिरे, रेडियो रसुवाका दिपक लामा, नेपाल समाचारपत्रकी सरस्वती न्यौपाने नागरिक दैनिकका हिमनाथ देवकोटा र नयाँ पत्रिकाकी अनु आचार्य रहेकी छिन छन् ।
संस्थागततर्फ भने रेडियो लाङ्टाङ सम्मानित भएको छ । पालिकाको आज स्याफ्रुबेँसीमा सम्पन्न नवौ गाउँसभामा उक्त सम्मान दिइएको हो । समाचारको माध्यमबाट पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, समृद्व नेपाल निर्माण जस्ता सवालमा योगदान दिएकाले सम्मान गरिउको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा
बैशाख ३१, २०८१ सोमबार
बजेटमा निजी क्षेत्रलाई समेट्न ढकालको सुझाव
बैशाख २७, २०८१ बिहिबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार