११ आश्विन २०७८, सोमबार

अजोड इन्स्योरेन्सले नियुक्त गर्यो शेयर रजिष्ट्रार

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १३:०१


काठमाडौं । अजोड इन्स्योरेन्सले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारको सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

अजोड इन्स्योरेन्सको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८ साउन ४ गतेदेखि लागु हुने गरि नियुक्त गरेको हो ।

यो सँगै अब अजोडको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सिभिल क्यापिटलले गर्नेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा