Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

साधना लघुवित्तले माग्यो कर्मचारी

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार १३:४३


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ ।

संस्थाले सहायक महाप्रबन्धकका लागि १ जना, अधिकृतका लागि केही, सहायक अधिकृतका लागि केही, सुपर भाइजर तथा वरिष्ठ सहायकका लागि केही, सहायक कनिष्ठ सहायकका लागि केही, र सहायक प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?