Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १६:११


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर साउन १२ गते कार्यालय समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन पुनर्बीमा कम्पनीले आग्रह गरेको छ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?