वाइडबडी शनिबार पुनः बेइजिङ उड्ने
नेपालबहस संवाददाता
साउन ८, २०७८ शनिबार १:११:१७
८ साउन, काठमाडाैं । चीनबाट चौथो पटक खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज शनिबार पुनः बेइजिङ उड्ने भएको छ ।
यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । हालसम्म करिब २५ लाख डोज खोप ल्याइसकेको निगमले जनाएको हाे ।
सरकारले चीन सरकारसँग सरकार–सरकार ‘जिटुजी’ मार्फत जम्मा ४० लाख डोज खोप ल्याउने तय भएको थियो ।सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।
आजै मात्र नेपालले खरिद गरेको ४० लाख भेरोसेल खोपको थप खोप शुक्रबार काठमाडौं आइपुगेको छ । निगमको वाइडबडी ३३० जहाज शुक्रबार दिउँसो काठमाडौं अवतरण भएसँगै नेपालले खरिद गरेको २५ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।
निगमको वाइडवडी ३३० जहाजले एक पटकमा आठ लाख डोज ‘भेरोसेल’ खोप कार्गो गर्ने छ । बिहीबार काठमाडौं आएपछि जहाज पुनः बेइजिङ पुगेर खोप ल्याएको हो ।
बुधबार राती ११ बजे बेइजिङतर्फ उडेको जहाजले आठ लाख डोज खोपको कार्गो ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको निगमले जनाएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार