गौरादहमा कृषि बजारको भवन शिलान्यास
नेपालबहस संवाददाता
साउन १२, २०७८ मंगलबार १८:४७:३९
१२ साउन, दमक । कृषि उत्पादनका बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले झापाका गौरादहमा कृषि बजारको भवन शिलान्यास गरिएको छ ।
पाँच साना किसान सहकारी संस्थाका साझेदारीमा निर्माण गरिने कृषि भवनको आज गौरादह नगर प्रमुख रोहितकुमार साहले शिलान्यास गर्दै कृषि उत्पादनसँगै बजारीकरण गर्न कृषि भवन उपयोगी हुने विश्वास व्यक्त गरे । गौरादह–१ स्थित डिपु चौक रहने सो भवन बनाउन गौरादह, महरानीझोडा, जुरोपानी, कोहवरा र बैगुनधुरा साना किसान सहकारी संस्थाको रु २० लाख लगानी रहने जनाइएको छ ।
पाँचकोठे सो भवन छ महिनाभित्र निर्माण पूरा भइसक्ने गौरादह साना किसान सहकारी संस्थाकी अध्यक्ष तुलसा भुजेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार