११ आश्विन २०७८, सोमबार

रोजगारीका लागि भारततर्फ लागे युवा

प्रकाशित मिति :  १३ श्रावण २०७८, बुधबार १५:०३


१३ साउन, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जाँदै युवा । कोभिड–१९ को जोखिम कायमै रहेपनि यस नाकाबाट दैनिक हजारौं नेपाली नागरिक भारत गइरहेका छन् । तस्बिरः शेरबहादुर सिंहः रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा