एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार १३:३४:३४
१७ साउन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले साउन १६ गते, शनिबारबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदरमा विभिन्न प्रकारको ॠणमा ९ दशमलव ९९ प्रतिशतदेखि १२ दशमलव ४९ प्रतिशतसम्म व्याजदर रहेको नाएको छ ।
सबैभन्दा धेरै ब्याजदर हाउजीङ लोनमा १० वर्षभन्दा माथिको लागि १२ दशमलव ४९ प्रतिशत ब्याजदर रहेको जनाएको छ ।
त्यस्तै, सबैभन्दा थोरै ब्याजद हाउजीङ लोन ७ वर्ष र एग्रो लोन ७ वर्षका लागि ९ प्रतिशत ब्याजदर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ जना सहसचिवको एकैपटक अन्तरमन्त्रालय सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार