आज बार्सिलोनाले ग्रानडाको सामना गर्दै
नेपालबहस संवाददाता
असोज ४, २०७८ सोमबार २०:४२:४१
४ असोज, काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ । मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा २ जित र १ हार ब्यहोरेको छ । खराब सुरुवात गरेको बार्सिलोना ७ अंकसहित तालिकाको १०औं स्थानमा छ ।
यता, भ्रमणकारी टोली ग्रानडा भने पहिलो जितको खोजीमा छ । ४ खेलमा ग्रानडाले हालसम्म जित निकाल्न सकेको छैन । दुई बराबर र दुई खेलमा हार ब्यहोरेको ग्रानडा २ अंकसहित १७औं स्थानमा छ ।
ग्रानडा बार्सिलोनालाई पराजित गर्दै कम्तिमा १४औं स्थानमा उक्लन चाहन्छ । यता, बार्सिलोना समेत घरेलु मैदानमा सहज जितसहित पाचौं स्थानमा उक्लने दाउमा छ ।
ग्रानडाविरुद्ध बार्सिलोनालाई मेम्फिस डेपाए, लुक डे जङ, फिलिप कौटिन्हो जस्ता खेलाडीको अग्रपंक्तिमा साथ रहनेछ । ला लिगामा ५ खेल खेलिसक्दा अपराजित रहेको रियल म्याड्रिड १३ अंकसहित शीर्षस्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार