‘वाइवाइ जिङ्ग’ बिजेता किरणलाई स्कुटरको चावी हस्तान्तरण
नेपालबहस संवाददाता
असोज ७, २०७८ बिहिबार २०:५८:२९
७ असोज, इटहरी । चौधरी ग्रुपको उत्कृष्ट उत्पादन ुवाइवाइु लाई लिने गरिन्छ । तर, प्रदेश १ मा पछिल्लो समय ‘वाइवाइ जिङ्ग’ को लोकप्रियता बढ्दै गएको छ । यसको एक मात्रै कारण हो, यो चाउचाउ खादा स्कुटर सम्म पाउने योजना रहेको छ । प्रतिष्पर्धी बजारमा उत्कृष्ट व्यापार संगै उत्पादनलाई पहिलो कदममा पुर्याउने योजना सहित ुवाइवाइ जिङ्गुले उपभोक्तालाई विभिन्न पुरस्कारहरु राख्ने गरेको छ । ‘वाइवाइ जिङ्ग हरर, स्कुटरमा सररु नारा सहित गरिएको योजनामा जिङ्ग उपभोक्ताहरुले स्कुटर लगायतका पुरस्कारहरु जितिरहेका छन् ।
जस अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय धरानका उपभोक्ताले बाजि मारेका छन् । ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत सुनसरी धरान १२ निवासी किरण कुमार कार्किले ुवाइवाइ जिङ्गु चाउचाउ खादा कुपनमा स्कुटर उपहार प्राप्त गरे । जस्लाई बुधबार धरानस्थित भानु चोकमा एक कार्यक्रम गरि बितरण गरिएको छ । कार्यक्रममा कार्किलाई ‘मिस लुमियर इन्टरनेसनल वर्ल्ड २०१९’ मा ‘ग्ल्यामर अवार्ड’ बिजेता सिम्रन श्रेष्ठको उपस्तिथि रहेको थियो ।
त्यस्तै सिजि ग्रुप नुडल्स सिभिजनका प्रदेश १ प्रमुख पुन्य प्रसाद लुइँटेल, प्रदेश १ बजार प्रमुख रबिन्द्र मास्के र धरानका एरिया सेल्स म्यानेजर नवराजले स्कुटरको चावी हस्तान्तरण गरेका थिए । सिम्रनले गएको केही महिना अघि नेपालको प्रतिनिधित्व गर्दै ‘मिस लुमियर इन्टरनेसनल वर्ल्डु मा ३० देशलाई पछि पार्दै ‘मिस ग्ल्यामर अवार्ड’ हात पारेकी थिइन् । यतिबेला उनले ‘मिस लुमियर नेपाल २०२१ु आयोजना गरिरहेकी छन् । धरानमा ‘वाइवाइ जिङ्गु उपभोग गरेर बिजेता बनेको यो दोश्रो पटक हो । गतवर्ष धरानकी सुप्रिया श्रेष्ठले पहिलो स्कुटर प्राप्त गरेकी थिइन् । बिजेताले आफुले सोच्दै नसिचेको पुरस्कार पाएको कार्यक्रममा बताए ।
२० रुपैयाँको चाउचाउ खादा यति ठूलो पुरस्कार पर्ने सपनामा पनि नसोचेको बताउदै सम्पुर्णलाई आगामी दिनमा वाइवाइ जिङ्ग खान आग्रह गरे । वाइवाइले प्रदेश १ मा स्कुटर वितरण गरेको यो १२ औ पटक हो । यस्तै ‘वाइवाइ जिङ्ग’ उपभोग गरेरै लहानका भाग्यशाली बिजेतालाई स्कुटर हस्तान्तरण गर्न जाने प्रदेश १ बजार प्रमुख मास्केले जानकारी गराए । ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत अझै धेरै स्कुटरहरुका साथै ट्याब्लेट, स्मार्टवाच, स्केटिङ, साइकल, फुटबलस्पेनरटप, स्पेनर, लुडो लगायतका पुरस्कार जित्न सकिने मास्केले जानकारी गराए । स्कुटर वितरण कार्यक्रम सरिता थापाले संचालन गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार