एभरेष्ट बैंकको सीईओमा खालिङ नियुक्त
नेपालबहस संवाददाता
असोज ८, २०७८ शुक्रबार १९:५९:२१
८ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङलाई नियुक्त भएका छन। एभरेष्ट बैंक स्रोतका अनुसार उनलाई चार वर्षका लागि सीइओमा नियुक्त गरेको छ । उनी केहि समयअघि मात्र सिटिजन्सको सञ्चालक भएर गएका थिए ।
सञ्चालक पदमा नियुक्त भइसकेका हु्नाले उनलाई कुलिङ परियड लाग्न सक्छ स्रोतले भन्यो तर, उनलाई केहि समय पछि मात्र प्रमुख पदमा देखाउने गरि मिलाउन सकिने ठाउ भएकाले बैंकको सञ्चालक समितिले त्यसैगरि मिलाएर लैजान्छ होला स्रोतले भन्यो ।
सिटीजन बैंक स्रोतका अनुसार उनले सञ्चालक समितिबाट राजीनामा दिएका छन् । त्यसभन्दा पहिला लक्ष्मी बैंक लिमिटेडको सीईओ थिए । चार बर्षे कार्यकाल पुरा गरी उनी बाहिरिएका थिए। खालिङ लक्ष्मी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक सहित उनको करिव ३३ बर्ष अनुभव रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्चको सेवामा विशेष छुट पाउने
बैशाख २८, २०८१ शुक्रबार
मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो, आमाको पहिचानका लागि परिवारको दायित्व
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार