३० आश्विन २०७८, शनिबार

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

प्रकाशित मिति :  २१ आश्विन २०७८, बिहीबार ०७:३०


२१ असोज, काठमााडौं । आज सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ। नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै आज विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि १२ बजेसम्म सुचारु रहने जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा