मनोज ज्ञवाली नबिल बैंकका महाप्रबन्धकमा बढुवा
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ बुधबार ४:२:५८
२ कार्तिक, काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकका महाप्रबन्धकमा बढुवा भएका छन् । उनी १४ महिनाअघि नायव महाप्रबन्धकका रूपमा नबिल बैंकमा आवद्ध भएका थिए । नबिल बैंकको सञ्चालक समितिले सोमबार उनलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो ।
उनी अब डेपुटी सीईओको जिम्मेवारीमा समेत पुगेका छन् । नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने चलन रहेको छ । उनीसँगै नविलमा ३ जना डेपुटी सीईओ भएका छन् । सुजित शाक्य र बिनय रेग्मी अहिले डेपुटी सीईओ छन् ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवाली राष्ट्र बैंकमा ७ वर्ष बिताए पछि चिफ फाइनान्स अफिसरका रूपमा ग्लोबल आएमई बैंकमा काम गरेका थिए । कर्णाली प्रदेशको दैलेख जिल्लामा जन्मेका उनी नबिलमा आउनु अगि ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार